समाचार
दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै
तनहुँ, पुस १७ : नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म…
वाग्मती सफाइ महाअभियान जारी
काठमाडौँ, पुस १७ : सफाइ जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन…
ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
काठमाडौँ, पुस १७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष सन् २०२३…
प्रधानमन्त्री पोखरा आउनुहुँदै
गण्डकी, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री…
लुम्बिनीमा खाना महोत्सव सुरु
रुपन्देही, पुस १६ : नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता जनाउनुभयो ।…
बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा
बैतडी, पुस १६ : बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको…
श्रीलाभ सहकारीको सेयर पूँजी तीन करोड बढी
काठमाडौँ, पुस १६ : श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको…
हुलाकडाँडामा भएको दुर्घटनामा २२ जना घाइते
धादिङ,पुस १६ : धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज भएको सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नंको हाइस र विपरीत दिशाबाट आउँदै गरेको…
विकासले बिर्सायो वर्षौको दुःख
लुम्बिनी, पुस १६ : कक्षा १२ पढ्ने १८ वर्षीय स्नेहा यादवको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । कक्षा १ देखिको अध्ययन यात्रामा अनेकौँ दुःख संघर्ष झेल्नुभएकि कोटहीमाइ-१ बोगदिया बस्ने स्नेहालाई…
रुकुमपूर्वमा कृषि प्रदर्शनी मेला
रुकुमपूर्व, पुस १६ : रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी समपन्न भएको छ । ‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुमूर्वको मूल आधार’ भन्ने नाराका साथ जिल्लामा हिजो र आज दुई दिन…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२