समाचार
महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव
काठमाडौँ, पुस २२ : काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका…
पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु
रामपुर (पाल्पा), पुस २२ : पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना…
‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’
काठमाडौँ,पुस २१ : मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आज यहाँ आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय…
एक करोडको अवैध औषधिसहित एकजना पक्राउ
पर्सा, पुस २१ : जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर…
अवैध गाँजा र अफिमखेती नष्ट
चितवन, पुस २१ : जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो…
बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ
कैलाली, पुस २१ : विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको…
मुलुकमा संस्कृत शिक्षाको ठूलो महत्त्व रहेको छ : प्रदेश प्रमुख खापुङ
मोरङ, पुस २१ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकमा ऐतिहासिकरूपदेखि नै संस्कृत शिक्षाको ज्यादै ठूलो महत्त्व रहेको बताउनुभएको छ । नेपाल शिक्षण परिषदाद्वारा लक्ष्मीनारायण वेदविद्याश्रम गुरुकुल…
सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण
काठमाडौँ,पुस २१ : भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिनुभएको छ ।…
बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द
कोहलपुर,पुस २१ : बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका…
हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर
सिन्धुपाल्चोक,पुस २१ : भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर…
लोकप्रिय
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२