समाचार
दुई वर्षपछि अस्पतालकाे भवन निर्माण सुरु
हुम्ला, पुस २२ : दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन बल्ल निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो…
आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु÷कुहिरो
काठमाडौँ, पुस २२ : देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी…
सात सचिवको सरुवा
काठमाडौँ, पुस २२ : सरकारले अर्थ सचिवसहित सात जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत…
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा निर्भर
काठमाडौँ, पुस २२ : हिमालय एयरलाइन्स र जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेपछि अन्तर्राष्ट्रिय उडान नै ठप्प भएको छ। सञ्चालनमा आएको आठ महिना हुनै लाग्दासमेत विमानस्थलमा सहज अवतरणका…
काठमाडौँ प्रशासनमा ‘टाइमकार्ड’
काठमाडौँ, पुस २२ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइमकार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था…
गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल
सिन्धुपाल्चोक, पुस २२ : सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि…
आजबाट श्री स्वस्थानी व्रत सुरु : कथाले नारी शक्तिको महत्त्व दर्शाउने
काठमाडौं, पुस २२ : आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने…
म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना
म्याग्दी, पुस २२ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गर्नुभयो…
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
चितवन, पुस २२ : कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार एक सय…
जग्गाको कित्ताकाट खुल्यो
डुम्रे, पुस २२ : तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख…
लोकप्रिय
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२