समाचार

एमाले अध्यक्ष ओलीद्वारा आफ्नै आँगनमा ४० ज्येष्ठ नागरिकलाई सम्मान

 पुष १८, २०७९

भक्तपुर, पुस १८ : पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिको आगमन भइरहन्थ्यो । तर आज भने ओलीको आँगनमा फरक…

ज्येष्ठ नागरिकलाई सम्मान

 पुष १८, २०७९

भक्तपुर, पुस १८ : पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिहरुको आगमन बढ्दो छ । यसैक्रममा दोलखाका भीमेश्वर नगरपालिका–५ का…

कुर्मी मृत्यु प्रकरण : अनशनस्थगित गरी अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह

 पुष १८, २०७९

काठमाडौँ,पुस १८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश…

विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम

 पुष १८, २०७९

पाटन, पुस १८ : विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाले गृहिणी महिलालाई सचेतना तालिम दिइरहेको छ । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वडाका गृहिणीलाई घरेलु…

सात वर्षमा पनि बनेन दोदामा पुल

 पुष १८, २०७९

दोधारा चाँदनी, पुस १८ : कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत…

सेचतना र नयाँ प्रविधि प्रयोगले घट्दै मौलिकता बोकेका ‘ढुङ्गे घर’

 पुष १८, २०७९

ढोरपाटन,पुस १८ : गाउँगाउँमा सडक पुग्यो । सडकसँगै आधुनिकता पनि गाउँमा पुग्यो । केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले सर्लक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका…

‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’

 पुष १८, २०७९

डुम्रे, पुस १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभएको छ…

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित

 पुष १८, २०७९

दाङ, पुस १८ : प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले…

माथिल्लो कर्णाली जलविद्युत् आयोजनको विवाद संवैधानिक इजलासमा

 पुष १८, २०७९

काठमाडौँ,पुस १८ : सर्वोच्च अदालतले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी विवादको सुनुवाइ संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज…

सर्भे गरिएकै स्थानमा सबस्टेसन राख्न सङ्घर्ष समितिको माग

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेसन काभ्रेको मण्डन देउपुरमा राख्ने…