समाचार

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

 पुष १९, २०७९

सप्तरी, पुस १९ : सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई…

नक्कली मोही खडा गरेर जग्गा हत्याउने प्रयास

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर एवं पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको नौ रोपनी नौ आना जग्गा नक्कली मोही खडा गरेर हत्याउने प्रयासमा एक संस्था लागेको खुलासा…

मध्यपूर्वका देशभन्दा मलेसियामा आकर्षण

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त…

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

 पुष १९, २०७९

गलकोट, पुस १९ : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको…

जाडो छल्न विद्यालय विदा

 पुष १९, २०७९

महोत्तरी, पुस १९ : सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि…

मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था

 पुष १८, २०७९

गोलबजार,पुस १८ : तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले आज मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ…

यसपालिको भूकम्प सुरक्षा दिवस काठमाडौँ महानगरमा मनाउने निर्णय

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकामा गर्ने निर्णय भएको छ । आज गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प…

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

 पुष १८, २०७९

सोलुखुम्बु, पुस १८ : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा…

खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासन

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट…

जिसस सुर्खेतको छैटौँ सभा सम्पन्न, सूचना बैंकका रूपमा विकास गर्ने योजना

 पुष १८, २०७९

सुर्खेत, सुर्खेत १८ : जिल्ला समन्वय समिति सुर्खेतको छैटौँ सभा वीरेन्द्रनगरस्थित समितिको सभाहलमा सम्पन्न भएको छ । सभाको उद्घाटन सत्रमा गर्दै पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले प्रदेश र…