समाचार
नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द
नेपालगञ्ज,पुस १९ : बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि…
रैथाने बालीका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्थापनबीच सम्झौता
हुम्ला, पुस १९ : सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी…
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौं, पुस १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव…
सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द
काठमाडौं, पुस १९ : राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द भएको छ । सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागले जनाएको छ…
नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम
काठमाडौं, पुस १९ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ। मङ्गलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन…
बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द, मंगलबार कुनै उडान भएन
नेपालगञ्ज, पुस १९ : बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू…
विदेशबाट फर्किएर पशुपालन आकर्षित
दमौली, पुस १९ : मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि…
मुलुकलाई निर्वाचनमय बनाउन राससको भूमिका अद्धितीय : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, पुस १९ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र…
कांग्रेसको मुख्य सचेतकमा लेखक
काठमाडौँ, पुस १९ : नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।…
‘सङ्घीयता कार्यान्वयनमा अझै आश्वस्त छैन मधेश’
जनकपुरधाम, पुस १९ : सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२