समाचार
सुनको मूल्य रु एक लाख दुई हजार नौ सय
काठमाडौँ, पुस २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ…
‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’
काठमाडौं, पुस २० : पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु…
सडक दुर्घटनाबाट मृत्यु हुने दरमा वृद्धि
कावासोती, पुस २० : पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ ।…
रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात
रसुवा, पुस २० : रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी…
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
काठमाडौँ, पुस २० : काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते,…
मुख्यमन्त्रीका लागि कसरत
धनगढी, पुस २० : कुनै पनि दलको एकल बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका नेताको कसरत बढेको छ।…
चार वर्षमा पनि पूरा भएन बसपार्क
बाजुरा, पुस २० : जिल्ला सदरमुकाम मार्तडीको पाल्तमा रहेको बसपार्क निर्माणको काम अलपत्र परेको छ। झन्डै चार वर्षअघि सुरु भएको सो बसपार्क निर्माणको काम अहिलेसम्म पूरा भएको छैन। साँफे–मार्तडी राजमार्गअन्तर्गत…
आगलागी हुँदा दुई जनाको जलेर मृत्यु, ५० लाखको क्षति
मिक्लाजुङ, पुस २० : पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्यदुई जना घाइते भएका छन् ।…
प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला
भरतपुर, पुस २० : स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि…
चिसोबाट बच्न मुढा वितरण
कञ्चनपुर, पुस २० : कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
१५ घण्टा अगाडि
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२