समाचार

बढ्यो तोरी उत्पादन

 माघ ०९, २०७९

कावासोती, माघ ९ : पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि…

वन्यजन्तु आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान

 माघ ०९, २०७९

पर्वत, माघ ९ : बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत…

चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

 माघ ०९, २०७९

काभ्रेपलाञ्चोक, माघ ९ : काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।…

सीपले बदलिदिएको महिलाको दैनिकी

 माघ ०९, २०७९

ढोरपाटन, माघ ९ : चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफँै…

‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू

 माघ ०९, २०७९

नवलपरासी, माघ ९ : बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै…

काँगेलडाँडा विमानस्थल प्रयोगहीन

 माघ ०९, २०७९

सोलुखुम्बु, माघ ९ : सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि…

‘सानो उमेरमा पत्रकारितामा पौडेलको ठूलो योगदान’

 माघ ०८, २०७९

कास्की,माघ ८ : गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ । पौडेलको निधन…

लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । पछिल्लो समयमा…

ओझेलमा पर्दै कैलालीको नायल ताल

 माघ ०८, २०७९

अत्तरिया,माघ ८: शनिबारको दिन पारेर दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गोदावरी नगरपालिकामा पर्ने नायल तालको भ्रमण ग¥यो । नगरपालिका–१२ मा रहेको ताल चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा अवस्थित ताल…

विषादी व्यवस्थापन तालिम सम्पन्न

 माघ ०८, २०७९

गौर, माघ ८ : कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा तीनदिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । आव २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा…