समाचार

प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान…

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको…

‘सेताम्मे हिमाल कालो देखिन थाले’

 माघ ०९, २०७९

सिन्धुपाल्चोक, माघ ९ : चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ ।यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित…

उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र,…

प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको…

पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम…

सत्तरी जनाले पाए आँखाको ज्योति

 माघ ०९, २०७९

हेटौँडा, माघ ९ : नेपाली नागरिकले नेपालीकै सहयोगमा आँखाको ज्योति पाएका छन्। हेटौँडा सामुदायिक आँखा अस्पताल स्थापनाको १४ वर्ष पूरा हुँदै गर्दा आँखाको ज्योति गुमाएर असहज रूपमा जीवन व्यतीत गर्दै…

ब्याज पुँजीकरणका लागि तोकिए एघार क्षेत्र

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय महत्त्व, स्थानीय उत्पादन तथा अर्थतन्त्रलाई प्रवद्र्वन गर्ने खालका विभिन्न ११ क्षेत्रमा ब्याज पुँजीकरणको व्यवस्था गर्ने भएको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘ग्रेस…

घरबाटै बेच्छन् किसानले दूध

 माघ ०९, २०७९

सर्लाही, माघ ९ : घरबाटै दूध बिक्री हुन थालेपछि सर्लाहीका पशुपालक किसानले राम्रो आम्दानी गर्न थालेका छन्। किसानको दूध खरिद गर्न अहिले हरेक गाउँमा गाडी पुग्छ। डेरी सञ्चालकले किसानबाट दूध…

विदेश जानुभन्दा बाख्रा पाल्न ठीक

 माघ ०९, २०७९

तनहुँ, माघ ९ : गाउँघरमा प्रशस्त जमिन भए पनि प्रायः युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा…