समाचार

म निलम्बनमा परेको छैन, जहाज उडाउँदैछु : क्याप्टेन विश्वकर्मा

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : नेपाल वायुसेवा निगमका विमान चालक क्याप्टेन नरबहादुर विश्वकर्माले आफू निलम्बनमा नपरेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई…

सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन जरुरी छ : अर्थमन्त्री पौडेल

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक रहेको बताउनुभएको छ । स्वामित्वका संस्थानलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन कुनै पनि प्रकारको राजनीतिक…

नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो । स्थापना…

आत्मदाह प्रयासअघिको आत्मलाप :यो देशमा मैले गरिखान सकिनँ

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गरेर संसद भवनबाट बाहिरिँदै थिए। अगाडि-पछाडि सुरक्षाकर्मीको गाडीसहित संसद भवनको दक्षिण गेटबाट निस्किएर नयाँ बानेश्वर चोकमा प्रधानमन्त्री सवार सेतो…

नेप्से परिसूचकमा सामान्य वृद्धि

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर…

प्रदेशमा सांसदको १० प्रतिशत भन्दा बढी मन्त्री बनाउने छैनौं : प्रधानमन्त्री प्रचण्ड

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा प्रदेशमा संसदको १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने विषयमा सहमति भएको बताएका छन् । राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अनुगमन विशेष समितिको प्रतिवेदनमाथि…

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार कसैलाई छैन : प्रधानमन्त्री

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन…

आयातसँगै घट्यो निर्यात

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो…

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

 माघ १०, २०७९

जनकपुरधाम,माघ १० : सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश(प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि…

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

 माघ १०, २०७९

झापा, माघ १० : दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी…