समाचार
‘नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक’
पाटन, माघ १० : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ, नेपालको…
पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छजना पक्राउ
वालिङ, माघ १० : प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण…
भूकम्प पीडित क्षेत्रमा उद्धार र राहत पु¥याउन गर्न मुख्यमन्त्रीको निर्देशन
अत्तरिया, माघ १० : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा…
कर्णालीमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति
कर्णाली,माघ १० : कर्णाली प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । आज बसेको दुवै दलका शीर्ष नेतृत्वबीचको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको हो । सहमतिअनुसार सत्ता साझेदार दलको प्रमुख…
शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री यादव
जनकपुरधाम, १० : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला…
प्रधानमन्त्री प्रचण्डका तीस दिन : अभूतपूर्व विश्वासको मत, सिंहदरबारबाट कामकाज
काठमाडौँ, माघ १० : सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापीरूपमा देखा परेको आर्थिकमन्दी र त्यसको…
हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित
कर्णाली,माघ १० : कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी…
भूकम्पपरी बाजुरामा एकजनाको मृत्यु, २५ घरमा क्षति
बाजुरा, माघ १० : भूकम्पपरी बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी…
अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, माघ १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालकरसम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका…
टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न
काठमाडौँ, माघ १० : गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२