समाचार
दुर्घटनामा एकको मृत्यु, एक बेवारिसे शव फेला
सर्लाही, मङ्सिर २८ : सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको…
उपराष्ट्रपति स्वागत समारोहमा
काठमाडौँ, मङ्सिर २८ : उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना…
हस्तकला महासङ्घको स्वर्ण वर्ष समापन
काठमाडौँ, मङ्सिर २८ : नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गरी आजदेखि अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा…
‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’
काठमाडौँ, मङ्सिर २८ : नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा…
परम्परागत खाद्य प्रणालीको संरक्षण गरिने
कर्णाली, मङ्सिर २८ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्य प्रणाली र त्यसको रुपान्तरण प्रयाससम्बन्धी ‘प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग…
प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित
काठमाडौँ, मङ्सिर २८ : प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति…
तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द
तनहुँ, मङ्सिर २८ : जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका…
हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ
गोलबजार, मङ्सिर २८ : सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही…
मुगुका बाढीपहिरो पीडितलाई राहत वितरण
मुगु, मङ्सिर २८ : मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित एक सय आठ जनालाई राहतसँगै…
वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने
काठमाडौँ, मङ्सिर २८ : नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२