समाचार

बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने

 असोज २२, २०८३

हेटौँडा, २२ असोज : बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६…

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागू गरेको छ । पर्वको समयमा…

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी…

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

 असोज २१, २०८३

सुदूरपश्चिम, २१ असोज : सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट निवेदनमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेशशर्मा पौडेलको एकल इजलासले अधिवक्ता…

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार…

कांग्रेस १५औँ महाधिवेशन : कोषाध्यक्षको प्रतिवेदन पारित

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ । बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा…

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

 असोज २१, २०८३

स्टकहोम, २१ असोज : हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान…

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार…

ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

 असोज २१, २०८३

काठमाडौँ, २१ असोज : आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ । ओमान…

अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी खोल्दै

 असोज २१, २०८३

नैरोबी, २१ असोज : अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले अफ्रिकी देशको आर्थिक अवस्था कमजोर मूल्याङ्कन गर्ने गरेको गुनासोबीच अफ्रिकाले आफ्नै क्रेडिट रेटिङ एजेन्सी सञ्चालनमा ल्याएको छ । अफ्रिकी सङ्घको समर्थनमा स्थापना…