समाचार

सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै

 पुष ०२, २०७९

कञ्चनपुर, पुस २ : बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउने कार्य सुरु गरेको छ । डोजर प्रयोग गरी गाउँपालिकाले आजदेखि अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो । पन्ध्र…

एक अर्ब ३५ करोडमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै

 पुष ०२, २०७९

काठमाडौँ,पुस २ : काठमाडौँको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल रु एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । होटलमा रेष्टुराँ,…

दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

 पुष ०२, २०७९

धुलिखेल, पुस २ : नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा…

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले…

ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऊर्जा ऋणपत्र

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज…

दुर्गमका सञ्चारकर्मीलाई विभागको तालिम

 पुष ०२, २०७९

रसुवा,पुस २ : सूचना तथा प्रसारण विभागले रसुवामा प्रदान गरेको क्षमता अभिवृद्वि तालिमबाट यहाँका पत्रकारलाई समाचार लेखनमा सहज भएको छ । हिमाली दुर्गम जिल्ला रसुवामा कार्यरत पत्रकारका लागि विभागद्वारा विज्ञ…

अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन

 पुष ०२, २०७९

भक्तपुर, पुस २ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज…

विपन्नको उपचारका लागि दुई करोड सहयोग

 पुष ०२, २०७९

म्याग्दी, पुस २ : म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारका लागि रु दुई करोडभन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवङ्गत भएकी बेनपा-४ की स्वर्गीय…

‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’

 पुष ०२, २०७९

लुम्बिनी, पुस २ : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गर्नुभएको छ । जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा…