समाचार

किसानलाई हल गोरु वितरण

 असार २५, २०८१

भोजपुर, २४ असार : भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप…

बङ्गलादेशमा नेपालको पर्यटन प्रवर्द्धन

 असार २४, २०८१

काठमाडौँ, २३ असार : बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि बङ्गलादेश गएको होटल सङ्घ नेपालको प्रतिनिधिमण्डलले त्यहाँका एक सयभन्दा…

काठमाडौँ महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति

 असार २४, २०८१

काठमाडौँ, २३ असार : काठमाडौँ महानगरपालिका वडा-८ का विभिन्न सात स्थानमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगरअन्तर्गत काठमाडौँ महानगरपालिकाले विभिन्न सात वटा वडामा…

सङ्क्रामकको सूचीमा ५२ किसिमका रोग

 असार २४, २०८१

काठमाडौँ, २३ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार…

शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन : ओली

 असार २४, २०८१

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा…

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

 असार २४, २०८१

काठमाडौँ, २३ असार : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न…

डडेल्धुरामा पहिरामा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

 असार २४, २०८१

डडेल्धुरा २३, असार : डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो ।…

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

 असार २४, २०८१

ढोरपाटन (बागलुङ), २३ असार : अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध…

मनसुनसँगै बाढी, पहिरो, चट्याङजस्ता विपद्बाट ६२ जनाको मृत्यु

 असार २४, २०८१

काठमाडौँ, २३ असार : मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम…

भुटानी नरेशसँग सार्क महासचिको शिष्टाचार भेट

 असार २४, २०८१

काठमाडौँ, २३ असार : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गर्नुभएको छ । हालै भुटानमा भएको उक्त भेटमा…