समाचार

‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’

 असार २५, २०८१

पाटन (ललितपुर), २४ असार : पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्रिय मानव अधिकार आयोग…

आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी : गभर्नर

 असार २५, २०८१

काठमाडौँ, २४ असार : मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको…

उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि टेकुबाट सेवा दिँदै

 असार २५, २०८१

काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित…

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध

 असार २५, २०८१

मान्म (कालीकोट), २४ असार : वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको पहिरो अझै पन्छाउन सकिएको छैन । यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार,…

सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को : सञ्चारमन्त्री

 असार २५, २०८१

काठमाडौँ, २४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि…

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

 असार २५, २०८१

महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र…

संसद्मा गीतबाट सवाल–जवाफ

 असार २५, २०८१

काठमाडौँ, २४ असार : नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ ।…

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

 असार २५, २०८१

गण्डकी, २४ असार : निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।…

प्राकृतिक विपद्मा परेकालाई उद्धार, राहतको प्रबन्ध गर्न माग

 असार २५, २०८१

काठमाडौँ, २४ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने अधिकांश सांसदले जनताका…

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

 असार २५, २०८१

महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो…