समाचार
जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला
टोकियो, २७ भदौ : जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या झण्डै एक लाखको ऐतिहासिक उचाइमा पुगेको छ । यो सङ्ख्याको करिब ९० प्रतिशत महिला रहेको स्वास्थ्य…
काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
काठमाडौँ, २७ भदौ : ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र…
भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह
काठमाडौँ, २७ भदौ : नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई…
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
ओस्लो, २७ भदौ : आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अभियानबारे बढ्दो चर्चा भए पनि नर्वेली नोबेल समितिले आफ्नो स्वतन्त्रतामा कुनै असर नपर्ने स्पष्ट पारेको…
नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले
काठमाडौँ, २७ भदौ : गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते 'जेनजी' आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका…
बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
ब्रासिलिया, २७ भदौ : ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ…
पोल्यान्डको सिमा नीति असन्तुलित : रूस
मस्को,२७ भदौ : रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। बिहीबार, रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिनुभएको हो । प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा…
केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना
काठमाडौँ, २७ भदौ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज…
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
दोधारा चाँदनी (कञ्चनपुर), २७ भदौ : जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै…
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
वाशिङ्गटन डिसी (अमेरिका), २७ भदौ : नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






