समाचार

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

 साउन २५, २०८१

काठमाडौँ, २४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज…

देशभर मनसुनी वायुको प्रभाव

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको…

आज नागपञ्चमी, नाग पूजा गरिँदै

 साउन २५, २०८१

काठमाडौँ, २५ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा…

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

 साउन २४, २०८१

नेपालगञ्ज, २४ साउन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् । विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका…

राष्ट्रपति पौडेलले तोक्नुभयो सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम

 साउन २४, २०८१

काठमाडौँ, २४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत…

परराष्ट्र मन्त्री राणासँग बेलायती राजदूतको शिष्टाचार भेट

 साउन २४, २०८१

काठमाडौँ, २४ साउन : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित…

‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

 साउन २४, २०८१

काठमाडौँ, २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा…

संरचनागत सुधार तथा नियमनमा कडाइ गर्न हवाई विज्ञको सुझाव

 साउन २४, २०८१

काठमाडौं, २४ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा कतिपय विमान कम्पनीहरुले…

रुस युद्धमा मारिएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण

 साउन २४, २०८१

काठमाडौँ, २४ साउन : रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम…

जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश

 साउन २४, २०८१

काठमाडौँ, २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ ।  प्रधानमन्त्री तथा…