समाचार
तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण
दमौली (तनहुँ), २६ साउन : तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य…
दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता
भद्रपुर (झापा), २६ साउन : जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढउँदै लगेको छ । ट्राफिक प्रहरीले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका छन्…
बेनी-दरबाङ सडक अवरुद्ध
गलेश्वर (म्याग्दी), २६ साउन : पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन्…
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव
काठमाडौँ, २६ साउन : देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया…
३४ वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव
गलकोट (बागलुङ), २६ साउन : ३४ वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा…
उपरथी कार्कीसहितलाई दर्ज्यानी चिह्न
काठमाडौँ, २५ साउन : कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका मधुकरसिंह कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । कायम मुकायम प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा…
थारू समुदायले मनाए गुरही पर्व
काठमाडौँ, २५ साउन : काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही-गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख…
विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड
काठमाडौं, २५ साउन : नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा…
पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द
काठमाडौँ, २५ साउन : न्याय परिषद्काे आजकाे बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ ।…
कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति पक्राउ
सुदूरपश्चिम, २५ साउन : चोरी मुद्दामा कैदसजाय भुक्तान गरिसकेका धनगढी उपमहानगरपालिकाका एक व्यक्तिलाई अर्को चोरीको घटनामा प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१८ फूलबारी टोलका ३१ वर्षीय हर्कबहादुर गिरीलाई चोरी गरेर…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






