समाचार
नेतात्रयलाई वरिष्ठ नेतामा मनोनित, पदाधिकारी सङ्ख्या तीन थप्ने
काठमाडौँ, १३ भदौ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा…
मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ, १३ भदौ : नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा…
विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न उद्योगमन्त्रीको आग्रह
काठमाडौँ, १३ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को…
माओवादी केन्द्र एकताबद्ध छ : प्रचण्ड
सुदूरपश्चिम, १३ भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ । सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि…
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने
जुम्ला, १३ भदौ : अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले…
बझाङ्ग केन्द्र विन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प
बाजुरा, १३ भदौ : बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको…
एनसेललाई ब्याज तिर्नुपर्ने गरी किस्ताबन्दी सुविधा दिने सरकारको निर्णय
काठमाडौँ, १३ भदौ : नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत…
‘जनयुद्धलाई हिंसा देखे आफूहरूलाई मान्य हुन्न’
दाङ, १३ भदौ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका रुपमा देखे आफूहरूलाई मान्य नहुने बताउनुभएको छ । दाङको तुलसीपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनयुद्धले ल्याएको…
भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह
बैतडी, १३ भदौ : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो…
उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायक निकाय छुट्टयाउने विधेयकमा अर्थको स्वीकृति
काठमाडौँ, १३ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेकलाई अर्थ मन्त्रालयले…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






