समाचार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

 भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

मेसी बिना चिलीमाथि अर्जेन्टिनाको सहज जित

 भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा…

जुम्लाकोे हिमा गाउँपालिकालाई साक्षर घोषणा

 भदौ २१, २०८१

जुम्ला, २१ भदौः जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल…

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

 भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ । केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।…

श्रीलंकामा अभ्यास खेलमा नेपालले पहिला ब्याटिंग गर्दै

 भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले टस जितेर नेपाललाई पहिला ब्याटिंगको निम्तो दिएको…

तीज पर्व सशक्तीकरणको प्रतीक :अध्यक्ष दाहाल

 भदौ २१, २०८१

काठमाडौँ, २१ भदौः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।…

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध

 भदौ २१, २०८१

तुलसीपुर (दाङ), २१ भदौः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले…

आज तीज र चौरचन पर्व मनाइँदै

 भदौ २१, २०८१

महोत्तरी, २१ भदौः तीज र चौरचन पर्व आज एकैदिन परेको छ । भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो…

चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छ : सभामुख घिमिरे

 भदौ २१, २०८१

काठमाडौँ, २१ भदौः सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको…

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

 भदौ २१, २०८१

भोजपुर, २१ भदौः भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो ।…