मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

  भदौ २१, २०८१

काठमाडौँ ,२१ भदौ : धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।
 

तपाईको प्रतिक्रिया