समाचार

महाकाली नदीको जलसतह उच्च

 भदौ २८, २०८१

दोधारा चाँदनी(कञ्चनपुर), २८ भदौ : कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको…

एमाले सचिवालय बैठक साढे २ बजेका लागि सारियाे

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका…

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान…

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु

 भदौ २८, २०८१

बनियानी (झापा), २८ भदौ स् झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको…

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइने’

 भदौ २८, २०८१

चितवन, २८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले…

कम्युटर हस्तान्तरण

 भदौ २८, २०८१

पाटन (ललितपुर), २८ भदौः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८ कारागार कार्यालयलाई खाना पकाउने विद्युतीययन्त्र, सिलाइ मेसिन र कम्युटर हस्तान्तरण…

‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

 भदौ २८, २०८१

जुम्ला, २८ भदौ : व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको…

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन

 भदौ २८, २०८१

बलेवा (बागलुङ), २८ भदौ : बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा…

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही…

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

 भदौ २८, २०८१

गण्डकी, २८ भदौ : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि…