समाचार

संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदाै : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।  संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र…

पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

 भदौ २८, २०८१

त्रिवेणी (रुकुमपश्चिम), २८ भदौः रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन…

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

 भदौ २८, २०८१

बैतडी, २८ भदौः वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध…

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन

 भदौ २८, २०८१

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व…

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ । ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत…

एमाले सचिवालय बैठक सुरू

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो । आज दिउसो १ बजेका लागि डाकिएको बैठक…

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

 भदौ २८, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आमरण अनशनमा बस्नुभएका पश्चिम…

दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै

 भदौ २८, २०८१

लमजुङ, २८ भदौ : लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस…

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ : क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले…

जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण

 भदौ २८, २०८१

अत्तरिया (कैलाली), २८ भदौ स् जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली…