समाचार
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
काठमाडौँ, १४ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले…
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १४ असोज : नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र…
कोशी ब्यारेजको पुलमा यातायात सुचारु
राजविराज (सप्तरी), १४ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको…
सीधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला
काठमाडौँ, १३ असार : सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ । प्रधानन्यायाधीश…
राजमार्गको अवस्था हेरेर यातायात सञ्चालन गर्न महासङ्घको आग्रह
काठमाडौँ, १३ असोज : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी…
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो
मलेखु (धादिङ), १३ असोज : काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ । पहिरो हटाइपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ…
बाढीपहिरोबाट बागमती प्रदेशका १० जिल्लामा १०२ जनाको मृत्यु, २७ बेपत्ता
बागमती, १३ असोज : भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो जतिबेला जहाँ पनि आउन सक्छ । त्यसैले सचेत हुनु नै उपयुक्त हुन्छ । हिजो यस्तै अकल्पनीय घटना भयो,…
बाढीले अवरुद्ध खानेपानी आपूर्ति सोमबारदेखि : मन्त्री यादव
काठमाडौँ, १३ असोज : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पु-याएका ठाउँमा आज…
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० को मृत्यु, ४२ जना अझै बेपत्ता
काठमाडौँ, १३ असोज : बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्भने एक सय ११ जना…
ललितपुरमा विपद्मा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता
पाटन (ललितपुर), १३ असोज : अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकानुसार…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
कोप ३१ : महासचिव गुटेरेसद्वारा निराशा व्यक्त
मंसिर ०८, २०८३






