समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १५, २०८१

काठमाडौँ, १५ असोज : नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र…

सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति

 असोज १५, २०८१

कमलामाई (सिन्धुली), १५ असोज : वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले…

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 असोज १५, २०८१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ असोज : पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग…

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल एक अर्ब उपलब्ध गराइने

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक रु अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको…

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

 असोज १४, २०८१

गलकोट (बागलुङ), १४ असोज : बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेस…

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ ।…

पेट्रोलि यम पदार्थको मूल्य घट्यो

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु…

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…’

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । रिमालको शरीरको…

बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज…

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

 असोज १४, २०८१

काठमाडौँ, १४ असोज : वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको आज बसेको बैठकले सडक सञ्जाल…