समाचार
टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने
काठमाडौँ, ०५ असोज : चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव…
मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको थामिनसक्नु भिड
काठमाडौँ, ५ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा आइतबार विहानैदेखि भक्तजनहरूको थामिनसक्नु भिड लागेको छ । सोह्रश्राद्धको अन्तिम दिन औँसी…
विकराल बन्दै पशुमा बाँझोपन
काठमाडौँ, ०५ असोज : पशुलाई समयमै खान नदिने र नाम्ले तथा जुकाको औषधी नदिने आमकिसानको बानीले पशुमा थारोपन (बाँझोपन) को समस्या बढिरहेको छ । फेरि पशुलाई खान दिनु भनेको पनि…
दसैँमा दाउन्नेको यात्रा : सधैँ जाम हुन्छ दाउन्ने सडक
काठमाडौँ, ५ असोज : भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै…
आज तीन प्रदेशका केही स्थानमा वर्षा हुने
काठमाडौँ, ५ असोज : हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा…
बढ्यो दसैँको चहलपहल अनुगमन आवश्यक
काठमाडौँ, ०५ असोज : चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो । उपभोक्ताको…
भारतमा फैलियो अमिबा
काठमाडौँ, ०५ असोज : भारतमा फैलिएको ‘ब्रेन इटिङ अमिबा’ को सङ्क्रमण नेपालमा फैलन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा ६९…
पितृपक्ष समापन गरिँदै
काठमाडौँ, ०५ असोज : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन…
सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो
काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त…
पुनर्निर्माणका लागि अध्ययन सुरु
काठमाडौँ, ०५ असोज : जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटले सिंहदरबार परिसरभित्रका क्षतिग्रस्त भवनको अवस्था बुझ्न ‘आगजनीपछिको द्रुत विश्लेषण’ (र्यापिड भिजुअल एसिसमेन्ट) सुरु गरिएको…
लोकप्रिय
रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ
पुष २३, २०८२
साइकलमा रमाउँदै पर्यटक
पुष २१, २०८२
मन्त्री श्रेष्ठ-अनुगमन
पुष २१, २०८२
नेका विशेष महाधिवशेनको लागि उदघाटन मञ्च बनाइँदै
७ घण्टा अगाडि
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पुष २१, २०८२






