समाचार

गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

 असोज २५, २०८१

नवलपुर (नवलपरासी), २५ असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज…

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

 असोज २५, २०८१

खजुरा (बाँके), २५ असोज : प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् । बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा…

सभामुखद्वारा बडादसैँको शुभकामना

 असोज २५, २०८१

काठमाडौँ, असोज २५ : सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको…

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

 असोज २५, २०८१

कास्की, २५ असोज : अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गाउँपालिकासँगको साझेदारी कार्यक्रमअन्तर्गत पर्यटक सूचना केन्द्र,…

बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

 असोज २५, २०८१

बैतडी, २५ असोज : यहाँको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ ।…

इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

 असोज २५, २०८१

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् । बिहीबार…

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

 असोज २५, २०८१

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले शुक्रबार जनाएको छ । बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत…

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

 असोज २५, २०८१

म्याग्दी, २५ असोज : बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका…

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस…

पूर्वराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

 असोज २५, २०८१

काठमाडौँ, २५ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने…