समाचार

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

 असोज ३०, २०८१

भक्तपुर, ३० असोज : बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा…

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छ : मन्त्री गुरुङ

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ । नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री…

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि…

बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

 असोज ३०, २०८१

धुलिखेल, ३० असोज : तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित…

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुुभएको छ । भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई…

प्रहरी समायोजन ऐन जारी गर्न मुख्यमन्त्री सिंहको आग्रह

 असोज ३०, २०८१

जनकपुरधाम, ३० असोज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताउनुभएको छ । ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने…

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्विस…

‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’

 असोज ३०, २०८१

चितवन, ३० असोज : भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा वितरण गर्नुभएको छ । उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई प्रति परिवार दुई किलो…

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

 असोज ३०, २०८१

काँक्रेविहार (सुर्खेत), ३० असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ । ६९औँ…

प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छः मुख्यमन्त्री आचार्य

 असोज ३०, २०८१

लुम्बिनी, ३० असोज : मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । ६९औँ प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना…