समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा…

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

 कार्तिक ०१, २०८१

राँझा(बाँके), १ कात्तिक : जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । जिल्लास्थित १४ सामाजिक…

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

 कार्तिक ०१, २०८१

तनहुँ, १ : पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय…

चोभारआदिनाथमा एकमहिने मेला सुरु

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ…

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

 कार्तिक ०१, २०८१

इनरुवा (सुनसरी), १ कात्तिक : हालैको हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा…

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने…

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी…

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

 कार्तिक ०१, २०८१

गलकोट (बागलुङ), १ कात्तिक : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको…

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

 कार्तिक ०१, २०८१

धरान (सुनसरी), १ कात्तिक : इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न…

‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि…