समाचार

अब सबै बस भैरहवा बसपार्कबाट

 कार्तिक ०२, २०८१

भैरहवा (रुपन्देही), २ कात्तिक : भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हँुदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट…

सुदूरपश्चिम प्रदेशः कतिपय स्वास्थ्यका सूचक निराशाजनक

 कार्तिक ०२, २०८१

सुदूरपश्चिम, २ कात्तिक : सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन । सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत…

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

 कार्तिक ०२, २०८१

ललितपुर (गोदावरी), २ कात्तिक : नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने…

माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०२, २०८१

दोलखा, २ कात्तिक : दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । गत असोज ११ र १२ गते अविरल वर्षाका…

काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली…

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

 कार्तिक ०२, २०८१

जलेश्वर (महोत्तरी), २ कात्तिक : गौशालानगरपालिका– ३ पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी…

बाघको आक्रमणबाट एकको मृत्यु

 कार्तिक ०२, २०८१

मध्यविन्दु (नवलपरासी), २ कात्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी…

स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ : उपसभामुख रानामगर

 कार्तिक ०२, २०८१

सिन्धुपाल्चोक, २ कात्तिक : उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी…

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज…

न्यायिक प्रक्रियालाई सघाउँछौँ : रास्वपा

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’ लाई सिध्याउनका लागि चालिएको परिपञ्चका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।…