समाचार

न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : नेपाल संवत् न्हूँ दँ राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको एक प्रतिनिधिमण्डलले आज सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीलाई भेटी न्हूदँको अवसरमा…

राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्ने’

 कार्तिक ०५, २०८१

पाँचथर, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै…

माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित

 कार्तिक ०५, २०८१

काठमाडौँ ५ कात्तिक : नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला…

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको…

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

 कार्तिक ०५, २०८१

कास्की, ५ कात्तिक : नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभएको छ । नेसपाको आजदेखि पोखरामा सुरु भएको…

श्रम मन्त्रालयको एक सय दिन : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक…

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा राणा

 कार्तिक ०५, २०८१

पाटन (ललितपुर), ५ कात्तिक : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताउनुभएको छ । नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय…

कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक…

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न…

वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल

 कार्तिक ०५, २०८१

जुम्ला, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज…