समाचार

शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक

 कार्तिक ०८, २०८१

काठमाडौँ ८ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताउनुभएको छ । मन्त्रालय सम्हालेको एकसय दिनको उपलब्धि आज…

महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही…

‘डाना’ को प्रभावले कोशी र मधेसमा वर्षाको सम्भावना

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म…

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

 कार्तिक ०८, २०८१

पर्वत ८ कात्तिक : कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन…

सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन र सिफारिस समिति गठन हुने विषयलाई महत्वपूर्ण कामका रुपमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली…

बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सय…

साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो ।…

बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य…

प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले

 कार्तिक ०८, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), ८ कात्तिक : नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले ग्रीनसिफ्ट अभियान नेपालको प्रत्येक स्थानीय तह र विद्यालयहरुमा पु¥याउनुपर्ने बताउनुभएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा…

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

 कार्तिक ०८, २०८१

लुम्बिनी, ८ कात्तिक : दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको आज राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही…