समाचार

‘बजारमा सिटामोल अभाव हल्ला मात्र’

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित…

सुन्दरीघाटबाट पुनः पानी वितरण

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित…

खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो

 कार्तिक ०९, २०८१

किमाथाङ्का (सङ्खुवासभा), ९ कात्तिक : जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक…

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको…

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

 कार्तिक ०९, २०८१

गलेश्वर (म्याग्दी), ९ कात्तिक : गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय…

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

 कार्तिक ०९, २०८१

बागमती, ९ कात्तिक : मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् । मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष…

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

 कार्तिक ०९, २०८१

लहान (सिरहा), ९ कात्तिक : गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ…

बिछ्यौनामा मृत भेटिए दम्पती

 कार्तिक ०९, २०८१

कञ्चनपुर, ९ कात्तिक : लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद…

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका…

‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

 कार्तिक ०९, २०८१

गण्डकी, ९ कात्तिक : पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ…