समाचार

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

 जेठ २३, २०८०

झापा, २३ जेठ : झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान…

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक : मन्त्री रिजाल

 जेठ २३, २०८०

धनुषा, २३ जेठ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताउनुभएको छ । उद्योगमन्त्री रिजालले जनकपुरधाम…

कर्णाली प्रदेश : नीति कार्यक्रममाथिको छलफल सुरु

 जेठ २३, २०८०

सुर्खेत/भेरीगङ्गा, २३ जेठ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति…

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ : सर्वोच्च बार

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ । उक्त बारको आज बसेको…

रासस र काठमाडौँ महानगरपालिकाबीच सहयोग र सहकार्यको प्रस्तावमाथि छलफल

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : राष्ट्रिय समाचार समिति र काठमाडौँ महानगरपालिकाबीच समाचार सामग्री सङ्कलन, सम्प्रेषण र प्रयोगसहित विविध क्षेत्रमा सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा…

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

 जेठ २३, २०८०

नयाँदिल्ली, २३ जेठ : अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । भारत भ्रमणको…

‘रोजगारी सिर्जनामा ध्यान दिनुपर्छ’

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : प्रतिनिधिसभाका सांसदहरुले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा…

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा…

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज…

संविधान र सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ : नेता निधि

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको…