समाचार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

 जेठ २४, २०८०

सुदूरपश्चिम, २४ जेठ : सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज…

महिलाको नाममा भू–स्वामित्व बढ्दै

 जेठ २४, २०८०

रसुवा, २४ जेठ : मालपोत कार्यालयबाट हुने रजिस्टेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई…

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने

 जेठ २४, २०८०

काठमाडौँ, २४ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणका आजबाट अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका…

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

 जेठ २४, २०८०

बनेपा, २४ जेठ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका…

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

 जेठ २४, २०८०

धादिङ, २४ जेठ : धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको…

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

 जेठ २४, २०८०

रामपुर पाल्पा, २४ जेठ : पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने…

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

 जेठ २३, २०८०

बालासोर, उडिशा : उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक…

नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो

 जेठ २३, २०८०

काठमाडौँ, २३ जेठ : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ…

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…

 जेठ २३, २०८०

नयाँदिल्ली, २३ जेठ : भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक…

‘महिलाको अर्थपूर्ण सहभागितामा विशेष जोड दिनुपर्छ’

 जेठ २३, २०८०

जनकपुरधाम, २३ जेठ : महिला अधिकारर्की तथा सरोकारवालाले महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिकरुपमा अर्थपूर्ण सहभागिता र आर्थिकरुपमा सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोग, काठमाडौँले…