शिक्षा
प्राविधिक धारमा पनि छैनन् विद्यार्थी
भजनी (कैलाली), १८ असोज : सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच…
अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण
बेनी, १८ असोज : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा…
आज विश्व शिक्षक दिवस
काठमाडौँ, १८ असोज : संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु…
सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष स्थापना
जुम्ला, १७ असोज : जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष…
सहमति कार्यान्वयन शङ्काको घेरामा, बिई प्रवेश परीक्षा अन्योलमा
ललितपुर, १७ असोज : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क…
जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ
गल्याङ (स्याङ्जा), १६ असोज : स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि…
नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा
पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि…
शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
काठमाडौं, १५ असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने…
सवारी साधनको सुविधाले विद्यालय आवतजावतमा सहज
दमौली, १५ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीकी मुना गुरुङ विद्यालय जान साढे दुई घण्टा पैदल हिँड्ने गर्नुहुन्थ्यो । बिहान ७ः३० बजे घरबाट हिँडेपछि मात्रै उहाँ समयमै विद्यालय पुग्नुहुन्थ्यो ।…
एक विद्यार्थीका लागि तीन शिक्षक
पर्वत, १५ असोज : पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






