मुढेमा हिल स्टेशन निर्माण गरिने
चौतारा १४ फागुन : सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले…
नेपालगञ्जमा हाई मास्ट लाइट
नेपालगञ्ज, १४ फागुन : नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षका सम्पूर्ण योजना चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरी कार्ययोजना अघि बढाएको छ । यस्तै गत आवको आन्तरिक राजश्व १४ करोड ११ लाख…
मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही
गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । १५ वर्षका उमेरमा विद्यालयमा…
स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह
जाजरकोट, १४ फागुन : पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । ‘स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ’, प्रमुख…
कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने तयारी
विराटनगर, १४ फागुन : विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको…
मानवअधिकारवादी संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपालमा
काठमाडौँ, १४ फागुन : स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हसल फर ह्युम्यानिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले…
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास
रमेश गिरीभक्तपुर, १४ फागुन भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण…
बालबालिकाको सर्वेक्षणका लागि अभिमुखीकरण
पोखरा, १४ फागुन : बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ । वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको…
मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै
हेटौँडा, १४ फागुन : वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका…
साढे एक करोड कारोवार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव
खोटाङ, १४ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१७ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१७ घण्टा अगाडि






