पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

 चैत ०५, २०७६

इस्लामाबाद, चैत ५ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गर्नु भएको छ । मंगलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले…

चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय

 चैत ०५, २०७६

काठमाडौं, चैत ५ : सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार…

सिनेमा हल, जिम क्लब, स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाइने

 चैत ०५, २०७६

काठमाडौं, चैत ५ : सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल,  मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा…

सानो भ-याङबाट १० लाख थान मास्क बरामद

 चैत ०५, २०७६

काठमाडौ, चैत ५ : निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई…

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

 चैत ०५, २०७६

सञ्चिता घिमिरे काठमाडौँ, चैत ५ गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको…

अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी

 चैत ०५, २०७६

लहान, चैत ५ : प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन…

सिन्धुलीमा वाणिज्य बैंक सञ्चालन

 चैत ०५, २०७६

सिन्धुली, चैत ५ : जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो…

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

 चैत ०५, २०७६

भक्तपुर, चैत ५ : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई…

प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर

 चैत ०५, २०७६

बैतडी, चैत ५ : लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ…

जमुनाहामा नाकामा सवारीसाधन आवागमनमा रोक

 चैत ०५, २०७६

नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सीमानासंग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बाँके र भारतको बहराईचका प्रमुख…