भारतमा फसे ४८ नेपाली
कपिलवस्तु, चैत १५ : कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि…
औषधि व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौं, चैत १५ : कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी सङ्घ कास्कीले जिल्ला प्रहरी कार्यालयलाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष बिक्रम पन्तको…
स्वदेश फर्किन चाहेनन् पर्यटक
पोखरा, चैत १५ : हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक…
‘उत्पादक-वितरकको सहमतिमा नै चीनबाट सामग्री’
काठमाडौँ, चैत १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) .लगायत सामान उत्पादक-वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद…
गर्भवतीको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो
काठमाडौँ, चैत १५ : खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण…
प्राविधिक गडबडीले विमान दुर्घटना
नेपालगञ्ज, चैत १५ : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक डा. प्रवेश पन्तले काठमाडौंबाट आउने क्रममा विमानमा प्राविधिक गडबडी भएको आशंका गर्दै त्यसपछि विमान धेरै तलमाथि हल्लिंदै विमानस्थलमा पुगेर चालकले धावनमार्गको सट्टा…
राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
संयुक्त राष्ट्रसंघ, चैत १५ : संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु…
श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ
कोलोम्बो, चैत १५ : श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा…
मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार
ठिनी, १५ चैत : कोभिड–१९ को सङ्क्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङ्गमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । मुस्ताङ्गका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको…
लकडाउनले तत्काल कर्णालीमा खाद्य अभाव नहुने
सुर्खेत, चैत १५ : कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कर्णालीका जनतामा खाद्य समस्या हुने हो कि भन्ने चिन्ता थपिएको देखिन्छ । खाद्य अभाव एवं सङ्कट हुनेमा…






