सप्तरी प्रहरीले ल्यायो लकडाउन प्रभावकारी बनाउने योजना
राजविराज, वैशाख ९ : सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ । लकडाउन प्रभावकारी बनाउन प्रहरी सामान्य रुपमा प्रस्तुत हुँदा अटेर गर्न थालेपछि स्वास्थ्य सुरक्षासहितको नयाँ योजना…
दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न
गलकोट, वैशाख ९ : छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको…
अमेरिकी तेलको मूल्य पहिलोपटक ऋणात्मक
काठमाडौं, वैशाख ९ : अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकत्र्तालाई पैसा तिरेको छ ।…
उदयपुरमा थप ८ जनाको स्वाब परीक्षणमा कोराना पोजेटिभ, पुनः परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो
काठमाडौं, वैशाख ९ : उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीयसहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै त्यस क्षेत्रमा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ…
सचिवालयमा ओलीको स्पष्टीकरण- पार्टी त्यागेर आउनेलाई बाधा भएकाले अध्यादेश
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले…
करेन्ट लागेर दुईको मृत्यु, सात घाइते
धादिङ, वैशाख ९ : धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले…
अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना
विराटनगर, वैशाख ९ : कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ । इस्लाम धर्मालम्बी…
श्रमिकलाई लकडाउन अवधिको आधा मात्रै तलब दिने प्रस्ताव
काठमाडौं, वैशाख ९ : निजी क्षेत्रले लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत मात्रै तलब दिन सरकारसँग प्रस्ताव गरेको छ । उद्योगी–व्यवसायीका छाता संगठनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यस्तो प्रस्ताव…
बैंग्लोरमा १० वर्षीय नेपाली बालकमा कोरोना संक्रमण
नयाँदिल्ली, वैशाख ९ : दक्षिण भारतीय सहर बैंग्लोरमा १० वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको…
मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न अध्यादेश
काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजनीतिक अस्थिरताका लागि बाटो खोल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराएका छन् । आफ्नो दलका शीर्षनेताद्वय पुष्पकमल दाहाल…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
१५ घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






