समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ । सहमति…

एसईई परीक्षा तयारीका लागि जेठपछि मात्रै विकल्प खोजिने

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य…

आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके…

आज आमाको मुख हेर्ने पर्व, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि…

निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण…

बैङ्क तथा वित्तीय संस्थाहरुले ऋणीलाई राहतस्वरुप १ प्रतिशत ब्याज छुट दिने

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : बैङ्क तथा वित्तीय संस्था परिसङ्घले नेपालको वित्तीय क्षेत्रले प्रदान गर्नसक्ने राहत कार्यक्रमको घोषणा गर्दै र सरकारले गर्नुपर्ने सुधारका लागि विभिन्न नीतिगत परिवर्तन गर्न सुझाव दिएको छ ।…

अग्रपंक्तिमा खट्नेलाई ताली

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा फुटबल प्रशिक्षक र खेलाडीहरूले ताली बजाउँदै साथ दिने अभियान सुरु गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन…

स्वास्थ्यकर्मीमाथि आक्रमण भए ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने अध्यादेश स्वीकृत

 बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : भारत सरकारले स्वास्थ्य कार्यकत्र्तामाथि आक्रमण गर्ने व्यक्तिमाथि सातवर्षसम्मको कैद र पाँच लाख जरिवानासहितको अध्यादेश ल्याउने तयारी गरेको छ । भारतको विभिन्न राज्यमा कोरोनाभाइरस संक्रमितको पहिचान र…

मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण

 बैशाख १०, २०७७

मुम्बई, वैशाख १० : मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ । प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र…

ट्रम्पद्धारा किमको स्वास्थ्य लाभको कामना

 बैशाख १०, २०७७

वासिङटन डिसी, वैशाख १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । स्थानीय समयानुसार मंगलबार उहाँले नेता किम गम्भीर…