दमकमा संक्रमितकाे सम्पर्कमा आएका ५७ को रिर्पोट नेगेटिभ

 बैशाख १७, २०७७

दमक, वैशाख १७ : दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । दुई दिन अघि दमक र छिमेकी कमल…

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक शनिबार बस्ने

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही…

कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’

 बैशाख १७, २०७७

जनकपुरधाम, वैशाख १७ : प्रदेश २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर…

नेपाल निर्माण व्यवसायी महासंघद्वारा राहत माग

 बैशाख १७, २०७७

काठमाडाैं, वैशाख १७ : नेपाल निर्माण व्यवसायी महासंघले मंसिरसम्म निर्माण परियोजनाहरु सञ्चालनमा आउन नसक्ने भन्दै राहतको माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) र लक डाउनका कारण लामो समय परियोजनाहरु सञ्चालन…

५७ हजारको कोभिड–१९ परीक्षण

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : अहिलेसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट ११…

स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आग्रह

 बैशाख १७, २०७७

काठमाडौँ, वैशाख १७ : नेपाल चेम्बर अफ कमर्शले कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई स्वरोजगारको वातावरण सिर्जना गर्न तथा रोजगारीको अवसर उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले आज…

अष्ट्रेलियास्थित नेपाली दूतावासले भन्यो- यात्रा गर्नु सुरक्षित छैन जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई धैर्य धारणा गरी आफू बसेको स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै…

कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा…

संक्रमण फैलनु अघि १२ पटक ट्रम्पलाई अवगत् गराएको सीआइएको दाबी

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व…

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

 बैशाख १७, २०७७

काठमाडौं, वैशाख १७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक…