सवारी साधनका बीमितलाई राहत दिने निर्णय
काठमाडौँ, जेठ ७ : बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा…
भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
चितवन, जेठ ७ : उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय…
दशगजाबाट सार्यो भारतले सुरक्षा पोस्ट
पर्सा, जेठ ७ : पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । भारतीय पक्षले वन गस्तीका…
नेपाल-भारत सीमा विवादबारे चीनले भन्यो- त्रिदेशीय सीमा बिन्दुमा एकपक्षीय काम नहोस्
काठमाडौं, जेठ ७ : लिपुलेक क्षेत्रमा नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा बिन्दु निर्धारणको काम बाँकी रहेको भन्दै चीनले यस्तो अवस्थामा उक्त बिन्दुमा कुनै पनि मुलुकले एकल निर्णयका आधारमा कुनै…
संसद्मा प्रधानमन्त्रीको उद्घोष- हाम्रो भूभाग फिर्ता लिएरै छाड्छौं
काठमाडौँ, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ताको अभियानबाट सरकारले पाइला नरोक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको…
उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न आग्रह
काठमाडौँ, जेठ ७ : काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका…
आगामी वर्ष २६ लाखलाई रोजगारी : मन्त्री पुन
काठमाडौँ, जेठ ७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा…
‘बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी’
लण्डन, जेठ ६ : बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र…
भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो
याँ दिल्ली, जेठ ६ : गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार…
US President backs proposal to probe WHO’s response to COVID-19 pandemic
Washington D.C. [US] May 19 (ANI) : US President Donald Trump has backed Australia-led calls for an independent inquiry into the WHO's response to the COVID-19 pandemic. Re-tweeting a media…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






