कोरोनाबाट निको हुने ४९, संक्रमित ४ सय ५३
काठमाडौँ, जेठ ८ : काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई…
१२ सुरक्षाकर्मीमा कोरोना : उच्च मनोबलका साथ अग्रभागमा
काठमाडौँ, जेठ ८ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । सङ्क्रमको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा…
बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ
विराटनगर, जेठ ८ : विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा…
विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु
जेनेभा, जेठ ८ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो : डब्लुएचओ
वासिङ्टन, जेठ ८ : विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन ठूलो सङ्ख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि…
भारतमा कोरोना संक्रमित १ लाख १२ हजार
नयाँ दिल्ली, जेठ ८ : गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ३५९ पुगेको…
लाख भेट्टियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण
काठमाडौँ, जेठ ८ : कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि…
रौतहटमा छरिएको अवस्थामा १० लाख भेट्टियो
रौतहट, जेठ ८ : जिल्लाको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । यति धेरै रकम फेला पर्दा प्रहरीसमेत आश्चर्यमा परेको छ…
सीमा विवाद हरेक नेपालीको मुद्दा हो : राजेश हमाल
काठमाडौं, जेठ ८ : सामाजकि संजालमा बेलाबेला राजनीतिक विषयमा समेत टिप्पणी गर्ने अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका छन् । उनको निचोड छ– ‘भारतको मिचाहा प्रवृत्ति…
आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन
काठमाडौं, जेठ ८ : करिव दुई महिनादेखि जारी बन्दाबन्दीको अवस्थाबीच धनुषामा निर्माणाधीन मूलककै ठूलो विद्युत् सबस्टेसन ढल्केबार सबस्टेसन निर्माणको काम भने धमाधम चलिरहेका छन् । विभिन्न विकास आयोजना निमार्ण अवरुद्ध भइरहेको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






