चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै
काठमाडौं, जेठ १३ : चीनले भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, ब्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । भारतीय…
डब्लुएचओद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय
काठमाडौं, जेठ १३ : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस विरुद्ध उपयोगि मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार…
नेपालीलाई स्वदेश ल्याउने तयारी
काठमाडौँ, जेठ १३ : कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण…
नागरिकप्रति सरकार संवेदनशील
काठमाडौँ, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताउनुभएको छ । कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धमा…
कैलालीको गौरीफन्टा नाकाबाट सोमबार दुई हजार बढी नेपाली भित्रिए
लम्की, जेठ १३ : कामका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दुई हजार बढी नागरिक सोमबार नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी…
उद्योगमा कच्चा पदार्थ अभाव
भैरहवा, जेठ १३ : ढुवानीमा जिल्ला जिल्लाबीच समन्वय नहुँदा सिमेन्ट उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा, क्लिङ्करजस्ता पदार्थको अभाव भएको उद्योगीले…
लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्ने चन्द्र शमशेरको पत्र
काठमाडौं, जेठ १३ : पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको…
सुर्खेतमा थपिए १२ कोरोना संक्रमित
वीरेन्द्रनगर, जेठ १३ : कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता…
विश्वभर ५५ लाख ३० हजार सङ्क्रमित, निको हुने २३ लाख
पेरिस, जेठ १२ : विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७००…
चीनमा थप ५१ जना कोरोना सङ्क्रमित
बेइजिङ, जेठ १२ : चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा…






