पाँच हजार किलो गाँजा बरामद

 भदौ २९, २०८२

धरान (सुनसरी), २९ भदौ : सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १…

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

 भदौ २९, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको…

मेक्सिकोमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

 भदौ २९, २०८२

दक्षिणपूर्वी मेक्सिकोमा शनिबार भएको भीषण सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युकाटन राज्यको सुरक्षा सचिवालयका अनुसार मेरिडा र क्याम्पेचे सहरबीचको राजमार्गमा एक कार्गो ट्रक…

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका…

प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ । सिंहदबारमा आज पदबहालीपछि उच्च…

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

 भदौ २९, २०८२

नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान सशस्त्र समूहले हमला गरी एक पुरुषको हत्या गरेका छन् र १८ महिला तथा बालबालिकालाई अपहरण गरेका छन् । ‘ब्यान्डिट्स’ भनेर चिनिने…

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन…

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

 भदौ २९, २०८२

व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ ।…

ताप्लेजुङका किसान बँदेलबाट पीडित

 भदौ २९, २०८२

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौ : सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको…

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

 भदौ २९, २०८२

मुस्ताङ, २९ भदौ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट…