‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’
हेटौँडा, ९ पुस : उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।…
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
मुस्ताङ, ८ पुस : नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ…
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
काठमाडौँ, ८ पुसः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक…
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह
देउखुरी (दाङ), ८ पुसः घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको…
माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
राष्ट्रिय समाचार समिति (रासस) मुस्ताङ, ८ पुसः माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो…
बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै
काभ्रेपलाञ्चोक, ८ पुस : जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो ।…
एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर
काठमाडौँ, ७ पुसः मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ । एमसिए-नेपालले आज…
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक…
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
मन्थली (रामेछाप), ७ पुस : उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं…
भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ पुस : ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । ललितकला क्याम्पसले…
लोकप्रिय
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






