राजनीति
मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा
बागमती, भदौ २ : बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिनुभएको छ । पौडेलको…
नेता नेपालसहित १४ सांसद्द्वारा कारबाही नगर्न आग्रह
काठमाडौँ, भदौ २ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन…
वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादी प्रस्ताव
काठमाडौँ, साउन ३० : नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल…
नेकाँ केन्द्रीय कार्य समितिको बैठक जारी, निर्वाचन निर्देशिका पारित हुने
काठमाडौं, साउन २८ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेदेखि बैठक…
पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा
मनाङ, साउन २३ : बाढीपहिराले पु-याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ । असार १ गतेको बाढीपहिराले…
पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको अह्वान
काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई अह्वान गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जसपा अध्याक्ष यादवले दृढता पूर्वक पार्टीको…
सिंह निवासमा पौडेल पक्षकाे बैठक, महाधिवेशन समयमै सम्पन्न गर्नेबारे छलफल
काठमाडौं, साउन २१ : सत्तारुढ दल नेपाली काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशनका सम्बन्धमा पार्टीभित्र निरन्तर छलफल हुदै आएको छ । बिहीबार पनि काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमेलको चाक्सीबारीमा वरिष्ठ…
एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने
काठमाडौं, साउन १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…
मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं, साउन १७ : नेकपा (माओवादी केन्द्र) ले गठबन्धन दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले…
पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैन : ओली
काठमाडौं, साउन १६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३






