राजनीति

६ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछु : लिङ्देन

 पुष ०३, २०७८

झापा, पुस ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गर्नुभएको छ । आज झापाको विर्तामोडमा…

काँग्रेस केन्द्रीय सदस्यको १५ सय ८९ मत गणना, काेइराला अग्रस्थानमा

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ ३५ पदको लागि भएको प्रतिस्पर्धामा अहिले मतगणना जारी छ । जसमध्ये केन्द्रीय निर्वाचन समितिले…

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ…

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, नतिजा आउन समय लाग्ने

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना आइतबार बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा…

काँग्रेस केन्द्रीय सदस्यको मतगणना राति ११ बजेसम्म, बाँकी भोलि बिहान

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना राति ११ बजेसम्म हुनेभएको छ । ३५ पद लागि ९९ जना उम्मेदवार रहेको खुला केन्द्रीय सदस्यको…

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, कसको मत कति ?

 पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि…

प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक, एमाले अनुपस्थित रहने

 पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ…

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कस्तो छ तयारी ?

 पुष ०३, २०७८

काठमाडौं, पुस ३ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन्…

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

 पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय…

नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : प्रदीप पौडेल

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले…